बुटवल । नेपालमा आगामी दुई दिन मनसुनी गतिविधि थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ विशेष मनसुन बुलेटिन जारी गर्दै सो जानकारी दिएको हो । महाशाखाको विशेष बुलेटिनमा १६ असार मंगलबार र १७ असार बुधबार देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । महाशाखाका...
















